यर्मिया 48:24 - पवित्र बाइबल24 करियोत र बोज्रा र छेउ, टाढाका अनि नजिकका मोआब सबै शहरहरूमा न्याय गरिने समय आएकोछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण24 किर्योत, बोज्रा र मोआबका नजिक र टाढ़ाका जम्मै सहरहरूमाथि त्यो आएको छ। See the chapterसरल नेपाली पवित्र बाइबल24 किर्योत र बोज्रोमाथि दण्ड परेको छ। मोआबका टाढा र नजिकका सबै सहरहरूमाथि दण्ड परेको छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण24 किर्योत र बोज्रामाथि— मोआबका टाढा र नजिकका सबै सहरहरूमाथि न्याय आएको छ। See the chapter |