Online Bible

- Advertisements -




यर्मिया 48:21 - पवित्र बाइबल

21 समतल देशमाथि न्याय हुने समय आएको छ। होलोन, यहसा र मेपात शहरहरूमा न्याय गरिने समय आएकोछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

21 टारमाथि न्‍याय आएको छ— अर्थात्‌ होलोन, यहसाह र मेपातमाथि,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

21 “टारका सहरहरूमाथि दण्‍ड परेको छ अर्थात्, होलोन, यहसाह, मेपात,

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 उच्‍च पठारमाथि न्याय आएको छ— अर्थात् होलोन, यहसा र मेपातमाथि,

See the chapter Copy




यर्मिया 48:21

Follow us:

Advertisements


Advertisements