Online Bible

- Advertisements -




यर्मिया 48:15 - पवित्र बाइबल

15 शत्रुहरूले मोआबमाथि आक्रमण गर्नेछन्, र शहरभित्र पसेर तिनीहरूलाई ध्वंस पार्नेछन्। उसका खास जवान मानिसहरू हत्या गरेर मारिनेछन्।” यो सन्देश महाराजाको हो, उहाँको नाउँ सेनाहरूका परमप्रभु हो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

15 मोआब नष्‍ट पारिनेछ, र त्‍यसका नगरहरू आक्रमण गरिनेछन्‌। त्‍यसका जवानहरूमा सबैभन्‍दा खाइलाग्‍दाहरू मारिनलाई जानेछन्,” महाराजा भन्‍नुहुन्‍छ, जसको नाउँ सर्वशक्तिमान्‌ परमप्रभु हो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

15 मोआब र त्‍यसका सहरहरू नाश पारिनेछन्, त्‍यसका हट्टाकट्टा जवानहरू मारिनेछन्। म राजा सर्वशक्तिमान् परमप्रभु बोलेको छु।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 मोआब नष्‍ट हुनेछ र त्यसका सहरहरूमा आक्रमण गरिनेछ; त्यसका अति असल जवानहरू शत्रुहरूले काटेर मर्नेछन्,” राजाले घोषणा गर्नुहुन्छ, जसको नाम सेनाहरूका याहवेह हो।

See the chapter Copy




यर्मिया 48:15

Follow us:

Advertisements


Advertisements