Online Bible

- Advertisements -




यर्मिया 48:10 - पवित्र बाइबल

10 श्रापित होस् त्यो मानिस जसले परमप्रभुको काम गर्न विलम्ब गरिरहेछ। धिक्कार छ त्यस मानिसलाई जसले ती मानिसहरू मार्न आफ्नो तरवार चलाँउदैन।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

10 “परमप्रभुको काम ढिलोसित गर्नेलाई सराप! आफ्‍नो तरवारलाई रक्तपात गर्नदेखि रोक्‍नेलाई सराप!

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

10 (परमप्रभुले खटाएको काम आफ्‍नो पूरा मनले नगर्ने मानिस श्रापित हो! तरवारले काट-मार नगर्ने श्रापित हो!)

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 “याहवेहको काममा लापर्बाही गर्ने व्यक्ति श्रापित होस्! तिनीहरूको तरवारलाई रक्तपात गर्न नदिने व्यक्ति श्रापित होस्!

See the chapter Copy




यर्मिया 48:10

Follow us:

Advertisements


Advertisements