यर्मिया 47:7 - पवित्र बाइबल7 तर कसरी परमप्रभुको तरवार शान्त हुनसक्छ? परमप्रभुले यसलाई आज्ञा दिनु भएको छ। उहाँले अश्कलोन र समुद्री किनारमा भएका शहरहरूलाई आक्रमण गर्नु आज्ञा दिनु भएको छ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण7 तर परमप्रभुले त्यसलाई हुकुम गर्नुभएको छ, उहाँले अश्कलोन र समुद्र-किनारका देशहरूलाई आक्रमण गर्न त्यसलाई हुकुम गर्नुभएको छ।” यसर्थ त्यो कसरी शान्त भएर बस्छ र?” See the chapterसरल नेपाली पवित्र बाइबल7 तर त्यसले कसरी विश्राम लिन सक्छ? मैले त्यसलाई काम दिएको छु, अश्कलोनमाथि हमला गर्न र समुद्रका किनारमा बास गर्ने मानिसहरूमाथि आक्रमण गर्न मैले त्यसलाई आज्ञा दिएको छु।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तर यो कसरी शान्त बस्न सक्छ? किनकि याहवेहले यसलाई अश्कलोन र समुद्री किनारको विरोधमा आक्रमण गर्न आदेश दिनुभएको छ।” See the chapter |