Online Bible

- Advertisements -




यर्मिया 46:25 - पवित्र बाइबल

25 सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, “म थेबेसको आमोनलाई दण्ड दिनेवाला छु। अनि म फिरऊन, मिश्र र त्यसका देवताहरूलाई दण्ड दिनेछु। म मिश्रका राजाहरूलाई र फिरऊनमाथि भरोसा गर्नेहरूलाई दण्ड दिनेछु।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

25 सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर भन्‍नुहुन्‍छ: “हेर, म नोको अमोन देवता, फारो, मिश्रदेश र त्‍यसका देवताहरू र राजाहरू भनी फारोमाथि भर पर्नेहरूमाथि दण्‍ड ल्‍याउन लागेको छु।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

25 सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्‍छ, “म नो सहरको देवता, आमोन साथै मिश्रका राजाहरू र देवी-देवताहरूलाई दण्‍ड दिनेछु। म मिश्रको राजा र त्‍यसमाथि भरोसा राख्‍नेहरू सबैलाई

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर भन्‍नुहुन्छ: “म थेबेसको देवता अमोन, फारो, इजिप्ट र यसका देवताहरू र यसका राजाहरू र फारोमाथि भरोसा राख्नेहरूमाथि दण्ड ल्याउन लागेको छु।

See the chapter Copy




यर्मिया 46:25

Follow us:

Advertisements


Advertisements