यर्मिया 46:24 - पवित्र बाइबल24 मिश्रकी छोरी लज्जित हुनेछ। उत्तर दिशाबाट आएका शत्रुले उसलाई पराजित गर्नेछ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण24 मिश्रदेशकी छोरी लाजमा पारिनेछे। उत्तर दिशाबाट आएका मानिसहरूका हातमा त्यो सुम्पिइनेछे।” See the chapterसरल नेपाली पवित्र बाइबल24 मिश्रका मानिसहरू लाजमा पर्नेछन्, तिनीहरूमाथि उत्तरका मानिसहरूले विजय गरेका छन्। म परमप्रभु बोलेको छु।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण24 इजिप्टकी छोरी शर्ममा पर्नेछे; त्यसलाई उत्तर दिशाबाट आएका शत्रुहरूका हातमा सुम्पिइनेछ।” See the chapter |