यर्मिया 46:19 - पवित्र बाइबल19 हे मिश्रकी छोरी! आफ्ना सामानहरू बाँधबुध गर, दासत्वको लागि तैयार हौं, किनभने मेमफिस शहर नष्ट हुनेछ, ती सहरहरू नष्टहुनेछन्। जन शून्य बेकामे भूमि हुनेछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण19 हे मिश्रदेशमा बस्नेहरू हो, निर्वासनमा जानलाई तिम्रा आफ्ना झिटीमिटी पोको पार। किनकि नोप उजाड़ हुनेछ। निर्जन भएर त्यो भग्नावशेष हुनेछ। See the chapterसरल नेपाली पवित्र बाइबल19 मिश्रका मानिसहरू हो, कैदी बनेर जान तयार होओ! नोप उजाड-स्थान र कुनै प्राणी नरहने भग्नावशेष हुनेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण19 हे इजिप्टमा बस्ने मानिसहरू हो, तिमीहरू कैदमा जान आ-आफ्ना सरसामानहरू पोको पार; किनकि मेम्फिस उजाड हुनेछ, र कोही पनि नबस्ने रुखो भग्नावशेष हुनेछ। See the chapter |