यर्मिया 46:17 - पवित्र बाइबल17 उनीहरूको आफ्नै शहरमा, ती सैनिकहरूले भन्ने छन्, ‘मिश्रको राजा फिरऊन एक चर्को हल्ला मात्र हो। उसको महिमाको समय सक्किएको छ।’” See the chapterनेपाली नयाँ संशोधित संस्करण17 त्यहाँ तिनीहरू कराउनेछन्, मिश्रको राजा फारो ठूलो हल्ला गर्ने आवाज मात्र हो। त्यसले आफ्नो मौका गुमाएको छ।’ See the chapterसरल नेपाली पवित्र बाइबल17 “मिश्रका राजालाई नयाँ नाम देऊ, ठूलो हल्ला गर्नेले आफ्नो मौका गुमाएको छ।’ See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण17 त्यहाँ तिनीहरू चिच्याउनेछन्, ‘इजिप्टका राजा फारो चर्को आवाज मात्र हो; फारोले आफ्नो मौका गुमाएको छ।’ See the chapter |