यर्मिया 46:15 - पवित्र बाइबल15 तिम्रो गोरू किन फ्याँकिएको छ? के त्यो उभिन सक्तैन? किनभने परमप्रभुले तिनीहरूलाई तल घचेटि दिनुहुनेछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण15 तेरा योद्धाहरू किन सोतर हुनेछन्? तिनीहरू खड़ा हुन सक्दैनन्, किनभने परमप्रभुले तिनीहरूलाई तलतिर घचेटिदिनुहुनेछ। See the chapterसरल नेपाली पवित्र बाइबल15 तिमीहरूका बलिया अपीस्-देव जमिनमा किन लड्यो? परमप्रभुले त्यसलाई हल्लाउनुभएको छ!’ See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तेरा योद्धाहरू किन सोत्तर हुनेछन्? तिनीहरू खडा हुन सक्दैनन्; किनकि याहवेहले तिनीहरूलाई जमिनमा ठेलिदिनुहुनेछ। See the chapter |