यर्मिया 46:13 - पवित्र बाइबल13 यो सन्देश अगमवक्ता यर्मियाकहाँ परमप्रभुबाट आयो जब नबूकदनेस्सर मिश्रमाथि आक्रमण गर्न अघि बढिरहेको थियो। See the chapterनेपाली नयाँ संशोधित संस्करण13 बेबिलोनका राजा नबूकदनेसरले आएर मिश्रदेशलाई आक्रमण गर्ने विषयमा परमप्रभुले यर्मिया अगमवक्तालाई यो सन्देश दिनुभएको छ: See the chapterसरल नेपाली पवित्र बाइबल13 बेबिलोनका राजा नबूकदनेसर मिश्रमाथि आक्रमण गर्न आउँदा परमप्रभु मसित बोल्नुभयो। उहाँले यसो भन्नुभयो, See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण13 बेबिलोनका राजा नबूकदनेसरले इजिप्टलाई आक्रमण गर्न आउने बारेमा याहवेहले यर्मिया अगमवक्तासँग बोल्नुभएको सन्देश यही हो: See the chapter |