Online Bible

- Advertisements -




यर्मिया 46:12 - पवित्र बाइबल

12 तिम्रो अपमान विषयमा जाति-जातिहरूले सुन्नेछन्। तिम्रो रूवाँई सारा पृथ्वीभरि सुनिने छ। एउटा ‘वीर सिपाही’ अर्को ‘वीर सिपाहीमाथि’ पल्टिनेछ अनि दुवै ‘वीर सिपाहीहरू’ एकैचोटी लड्छन्।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

12 जाति-जातिहरूले तेरो लाजको कुरा सुन्‍नेछन्‌। तेरो रोदनले सारा पृथ्‍वी भरिनेछ। योद्धासित योद्धा ठक्‍कर खानेछ, तिनीहरू दुवै एकसाथ लोट्‌नेछन्‌।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

12 जाति-जातिहरूले तेरो लाजको कुरा सुन्‍नेछन्। तेरो रोदन सबैले सुन्‍नेछन्। योद्धासित योद्धा ठक्‍कर खानेछ अनि तिनीहरू दुवै एकसाथ भूइँमा लोट्‍नेछन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 राष्ट्रहरूले तेरो अपमानको बारेमा सुन्‍नेछन्; तेरो रोदन पृथ्वीभरि सुनिनेछ। एउटा योद्धा अर्कोमाथि ठक्‍कर खानेछ; दुवै योद्धा एकसाथ जमिनमा लोट्नेछन्।”

See the chapter Copy




यर्मिया 46:12

Follow us:

Advertisements


Advertisements