Online Bible

- Advertisements -




यर्मिया 45:3 - पवित्र बाइबल

3 ‘परमप्रभुले मेरो पीडा सहित मलाई दु:ख दिनु भएको छ। म अत्यन्त थकित छु। मेरो पीडाको कारणले गर्दा म थकित मात्र होइन गलेको पनि छु। म आराम पाउन सक्तिनँ।’

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 तैंले भनिस्, ‘धिक्‍कार मलाई! किनकि परमप्रभुले मेरो दु:खमाथि दु:ख थपिदिनुभयो! सुस्‍केरा मार्दा म थाकिसकें, म कतै पनि विश्राम पाउँदिनँ’।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 तैँले यसो भन्‍दै छस्, ‘हाय! परमप्रभुले मेरो कष्‍टमाथि विलाप थपिदिनुभयो। पीडाले कराउँदा-कराउँदा म थाकिसकें, मैले कतै पनि विश्राम पाउँदिनँ!’

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तैँले भनिस् ‘धिक्‍कार छ मलाई! याहवेहले मेरो दुःखमा पीडा थपिदिनुभएको छ; म सुस्केरा मार्दा-मार्दा थकित भएको छु र मलाई कतै पनि आराम छैनँ।’ ”

See the chapter Copy




यर्मिया 45:3

Follow us:

Advertisements


Advertisements