यर्मिया 44:4 - पवित्र बाइबल4 मैले घरिघरि तिमीहरूकहाँ अगमवक्ताहरू जो मेरो दासहरू हुन पठाँए। अगमवक्ताहरूले “यस्ता भयानक पापहरू जुन म घृणा गर्छु नगर्नु भनी तिमीहरूलाई आग्रह गरें।” See the chapterनेपाली नयाँ संशोधित संस्करण4 मैले मेरा दास अगमवक्ताहरूलाई बारम्बार यसो भनेर तिनीहरूकहाँ पठाएँ, ‘मलाई घिनलाग्ने यस्तो घृणित काम नगर’। See the chapterसरल नेपाली पवित्र बाइबल4 मैले तिमीहरूकहाँ मेरा सेवक अगमवक्ताहरूलाई पठाइरहें, जसले तिमीहरूलाई मैले घृणा गरेका डरलाग्दा कुराहरू नगर्नू भनें। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 मैले तिमीहरूकहाँ घरी-घरी मेरा सेवक अगमवक्ताहरूलाई पठाएँ, जसले तिमीहरूलाई भने, ‘मैले घृणा गर्ने यी घिनलाग्दा कामहरू नगर!’ See the chapter |