Online Bible

- Advertisements -




यर्मिया 44:2 - पवित्र बाइबल

2 “सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ: ‘मैले ल्याएका महा-आपतहरू तिमीहरूले यरूशलेम र यहूदाका शहरहरूमा देखेका छौ। ती शहरहरू भग्नावशेष मात्र छन् र त्यहाँ कोही मानिस बस्दैन।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 “सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: यरूशलेम र यहूदाका सबै नगरहरूमा मैले ल्‍याएको ठूलो सर्वनाश त तिमीहरूले देखेकै छौ। आज ती उजाड़ र भग्‍नावशेष भएका छन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वरले यसो भन्‍नुभयो, “यरूशलेम र यहूदाका अरू सबै सहरहरूमाथि मैले ल्‍याएको विनाश तैँले आफ्‍नै आँखाले देखिस्। अहिले पनि ती सहरहरू ध्‍वस्‍त छन् र त्‍यहाँ कोही मानिस बस्‍दैन

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 “सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: मैले यरूशलेम र यहूदाका सबै सहरहरूमाथि ल्याएको ठूलो विपत्ति तिमीहरूले देखेका छौ। आज ती उजाड र ध्वस्त अवस्थामा छन्।

See the chapter Copy




यर्मिया 44:2

Follow us:

Advertisements


Advertisements