Online Bible

- Advertisements -




यर्मिया 44:16 - पवित्र बाइबल

16 “परमप्रभुबाट आएको सन्देश जो तिमीले हामीलाई सुनायौ त्यो हामी मान्दैनौं।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

16 ‘जो कुरा तिमीले हामीहरूलाई परमप्रभुको नाउँमा सुनाएका छौ, त्‍यो हामी सुन्‍नेछैनौं।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

16 “तपाईंले परमप्रभुको नाममा भनेका कुरा हामी मान्‍नेछैनौं।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 “तिमीले याहवेहको नाममा हामीसँग बोलेको सन्देश हामी सुन्‍नेछैनौँ!

See the chapter Copy




यर्मिया 44:16

Follow us:

Advertisements


Advertisements