यर्मिया 44:15 - पवित्र बाइबल15 यहूदाका पत्नी मानिसहरू जो मिश्रमा बस्न फर्केका थिए तिनीहरूले अन्य देवताहरूलाई बलिदानहरू चढाउँथे अनि त्यो सत्य तिनीहरूका लोग्नेहरूले जान्दथे तर तिनीहरूले आफ्ना पत्नीहरूलाई त्यसो गर्न रोकेनन्। त्यहाँ यहूदाका एक ठूलो हुद्दा भेला हुन्थे। तिनीहरू दक्षिणी मिश्रमा बस्ने यहूदाका मानिसहरू थिए। ती अन्य देवताहरूलाई बलिदानहरू चढाउने स्त्रीहरूका पतिहरूले यर्मियाहलाई भने, See the chapterनेपाली नयाँ संशोधित संस्करण15 तब त्यस ठूलो समुदायमा उपस्थित भएका सबै मानिसहरूले, जसले जान्दथे कि तिनीहरूका पत्नीहरूले अन्य देवताहरूलाई धूप बाल्दैथिए, र त्यहाँ उपस्थित भएका सबै स्त्रीहरूले र तल्लो र माथिल्लो मिश्रमा बस्ने सबै यहूदीहरूले यर्मियालाई भने, See the chapterसरल नेपाली पवित्र बाइबल15 तब सबै मानिसहरू (जसले जान्दथे कि तिनीहरूका स्वास्नीहरूले अन्य देवताहरूलाई बलि चढाएका थिए) र त्यहाँ खडा भएका अरू सबै स्त्रीहरू साथै दक्षिणी मिश्रमा बास गर्ने इस्राएलीहरूको एउटा ठूलो भीडले मलाई भन्यो, See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण15 त्यसपछि आफ्ना पत्नीहरूले अरू देवताहरूलाई धूप बालेका थाहा पाउने मानिसहरू र त्यहाँ उपस्थित भएका अरू सबै स्त्रीहरू सहितको एउटा ठूलो जमात, तल्लो र माथिल्लो इजिप्टमा बस्ने सबै इस्राएलीहरूले यर्मियालाई भने, See the chapter |