Online Bible

- Advertisements -




यर्मिया 43:7 - पवित्र बाइबल

7 ती मानिसहरूले परमप्रभुलाई ध्यानै दिएनन्। यसकारण ती सबै मानिसहरूलाई मिश्र लगे। तिनीहरू तहपनेस शहरमा गए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 यसरी परमप्रभुको आज्ञा भङ्ग गरेर तिनीहरू मिश्रदेशमा गए, र तिनीहरू तहपनेसमा पुगे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 तिनीहरूले परमप्रभुको आज्ञापालन गरेनन् र मिश्रको तहपनेस सहरसम्‍म पुगे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 यसरी तिनीहरू याहवेहको आज्ञा उल्‍लङ्घन गर्दै इजिप्टमा प्रवेश गरे, र तहपनेससम्म पुगे।

See the chapter Copy




यर्मिया 43:7

Follow us:

Advertisements


Advertisements