यर्मिया 43:1 - पवित्र बाइबल1 यसकारण परमप्रभु तिनीहरूका परमेश्वरबाट आएको सन्देश यर्मियाले मानिसहरूलाई भनी सिध्याए। परमप्रभुले मानिसहरूलाई भन्नु भनी यर्मियालाई भन्नु भएको प्रत्येक कुरो तिनले भने। See the chapterनेपाली नयाँ संशोधित संस्करण1 जब परमप्रभु तिनीहरूका परमेश्वरले यर्मियाद्वारा तिनीहरूलाई दिनुभएका सबै कुरा यर्मियाले तिनीहरूलाई भनिसके, See the chapterसरल नेपाली पवित्र बाइबल1 परमप्रभु तिनीहरूका परमेश्वरले जति कुरा भन्न मलाई पठाउनुभएको थियो, ती मैले मानिसहरूलाई भनिसकें। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण1 जब यर्मियाले मानिसहरूलाई याहवेह तिनीहरूका परमेश्वरले तिनीहरूलाई भन्नू भनेर पठाउनुभएको प्रत्येक कुराहरू तिनले भनिसिद्ध्याए, See the chapter |