Online Bible

- Advertisements -




यर्मिया 42:5 - पवित्र बाइबल

5 तब ती मानिसहरूले यर्मियालाई भने, “यदि हामीले परमप्रभु तपाईंका परमेश्वरले चाहनु भए जस्तै कामहरू गरेनौं भने हाम्रा निम्ति परमप्रभु साँच्चो र विश्वासी साक्षी रहनु हुन्छ। हामी जान्दछौं परमप्रभु तिमीहरूका परमेश्वरले के गर्नु पर्ने तिमीहरूलाई भन्न हामीलाई पठाउन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

5 तब तिनीहरूले यर्मियालाई भने, “परमप्रभु तपाईंका परमेश्‍वरले तपाईंद्वारा पठाउनुभएका कुराअनुसार हामीले गरेनौं भने, परमप्रभु नै हामीहरूका विरुद्धमा साँचो र विश्‍वासयोग्‍य साक्षी होऊन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

5 तब तिनीहरूले मलाई भने, “परमप्रभु हाम्रा परमेश्‍वरले हाम्रा निम्‍ति जुन आज्ञाहरू तपाईंद्वारा दिनुहुनेछ, ती हामीले पालन गरेनौं भने उहाँ नै हाम्रा विरुद्धमा साँचो र विश्‍वासयोग्‍य साक्षी होऊन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तब तिनीहरूले यर्मियालाई भने, “यदि हामीले याहवेह तपाईंका परमेश्‍वरले तपाईंलाई भन्‍न पठाउनुभएको हरेक कुराअनुसार गरेनौँ भने याहवेह नै हाम्रा विरुद्धमा साँचो र विश्‍वासयोग्य साक्षी होऊन्।

See the chapter Copy




यर्मिया 42:5

Follow us:

Advertisements


Advertisements