Online Bible

- Advertisements -




यर्मिया 41:8 - पवित्र बाइबल

8 तर ती मध्ये दशजना मानिसहरूले इश्माएललाई भने, “हामीलाई नमार। हामीले कतिथोकहरू जमीनमा लुकाएका छौं। हामीसँग गहुँ, जौ तेल र मह छन्। हामी ती थोकहरू तिमीहरूलाई दिनेछौ।” यसकारण इश्माएल थामिए अनि तिनीहरूलाई मारेनन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

8 तर तिनीहरूमध्‍येका दश जना मानिसले इश्‍माएललाई भने, “हामीलाई नमार्नुहोस्‌! हामीसित एउटा खेतमा लुकाइराखेका गहूँ, जौ, तेल र मह छन्‌।” यसैले त्‍यसले तिनीहरूलाई छोड़िदियो र अरूहरूसित तिनीहरूलाई मारेन।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

8 तर त्‍यस दलमा दश जना मानिसहरू थिए, जसले इश्‍माएललाई भने, “कृपा गरी हामीलाई नमार्नुहोस्! हामीसित खेतमा लुकाइराखेका गहुँ, जौ, जैतुनको तेल र मह छ।” यसकारण तिनले तिनीहरूलाई मारेनन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तर तिनीहरूमध्ये दश जनाले इश्माएललाई भने, “हामीलाई नमार्नुहोस्! हामीले खेतमा गहुँ, जौ, जैतुन तेल र मह लुकाइराखेका छौँ।” यसकारण तिनले तिनीहरूलाई छोडिदिए, र तिनीहरूलाई अरूसँगै मारेनन्।

See the chapter Copy




यर्मिया 41:8

Follow us:

Advertisements


Advertisements