Online Bible

- Advertisements -




यर्मिया 41:11 - पवित्र बाइबल

11 कारेहको छोरो योहानान अनि सेनाका हाकिमहरू जो उनीसँग थिए, इश्माएलले गरेका दुष्ट्याईँको बारेमा सुने।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

11 जब कारेहका छोरा योहानान र तिनीसित भएका फौजका सबै अधिकृतहरूले नतन्‍याहको छोरो इश्‍माएलले गरेका सबै अपराधका विषयमा सुने,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

11 इश्‍माएलको अपराधबारे योहानान र तिनीहरूसित भएका फौजका कप्‍तानहरूले सुने।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 जब कारेहका छोरा योहानान र तिनीसँग भएका सेनाका सबै अधिकारीहरूले नतन्याहका छोरा इश्माएलले गरेका सबै अपराधहरूको बारेमा सुने;

See the chapter Copy




यर्मिया 41:11

Follow us:

Advertisements


Advertisements