यर्मिया 40:6 - पवित्र बाइबल6 यसकारण यर्मिया अहीकामको छोरो गदल्याहकहाँ मिस्पामा गए। यर्मिया गदल्याहसँग मानिसहरू माझ बसे जो यहूदाको देशमा छाडिएका थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण6 यसैले यर्मिया मिस्पामा अहीकामका छोरा गदल्याहकहाँ गए, र तिनीसित देशमा छोड़िएका मानिसहरूसँगै बस्न लागे। See the chapterसरल नेपाली पवित्र बाइबल6 म गदल्याहकहाँ बस्न मिस्पामा गएँ र त्यहाँ छोडिएका मानिसहरूमाझ बस्न थालें। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण6 यसकारण यर्मिया अहीकामका छोरा गदल्याहकहाँ मिस्पा सहरमा गए, र तिनीसँगै देशमा बाँकी रहेका मानिसहरूसँग बस्न लागे। See the chapter |