Online Bible

- Advertisements -




यर्मिया 40:16 - पवित्र बाइबल

16 तर अहीकामको छोरो गदल्याहले कारेहको छोरो योहानानलाई भने, “इश्माएललाई नमार। जुन कुराहरू तिमीहरूले इश्माएलको बारेमा बताएका छौ ती सबै असत्य हो।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

16 तर अहीकामका छोरा गदल्‍याहले कारेहका छोरा योहानानलाई भने, “तिमीले यस्‍तो काम नगर। किनकि तिमीले इश्‍माएलको विषयमा भनेको कुरा असत्‍य हो।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

16 तर गदल्‍याहले तिनलाई भने, “त्‍यसो नगर! इश्‍माएलको बारेमा तिमी जे भन्‍दै छौ, त्‍यो साँचो होइन।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तर अहीकामका छोरा गदल्याहले कारेहका छोरा योहानानलाई भने, “तिमीले यस्तो काम नगर! तिमीले इश्माएलको बारेमा भनेको कुरा सत्य होइन।”

See the chapter Copy




यर्मिया 40:16

Follow us:

Advertisements


Advertisements