यर्मिया 4:28 - पवित्र बाइबल28 त्यसै कारण त्यो भूमि रूनेछ, अनि माथि आकाश कालो हुनेछ। म बोलें अनि परिवर्तन हुने छैन्। मैले निर्णय लिएँ अनि मेरो मन बद्लिने छैन्।” See the chapterनेपाली नयाँ संशोधित संस्करण28 यसकारण पृथ्वीले विलाप गर्नेछ, र माथिको आकाश अँध्यारो हुनेछ, किनभने यो मेरो मुखबाट निस्केको फैसला हो, र त्यो गर्नदेखि मेरो मन बद्लिनेछैन। यो मैले निश्चय गरिसकेको छु, म पछि फर्कनेछैनँ।” See the chapterसरल नेपाली पवित्र बाइबल28 पृथ्वीले विलाप गर्नेछ; आकाश अँध्यारो हुनेछ। “मैले बोलेको छु र मेरो मन बदल्नेछैन। मैले फैसला गरेको छु र मेरो फैसला बदर हुनेछैन।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण28 यसकारण पृथ्वीले शोक गर्नेछ, र माथिको आकाश अँध्यारो हुनेछ; किनकि मैले बोलेको छु, र मेरो मन बदलिनेछैन; मैले निर्णय गरिसकेको छु, र मपछि हट्नेछैनँ।” See the chapter |