Online Bible

- Advertisements -




यर्मिया 4:25 - पवित्र बाइबल

25 मैले हेरें, तर त्यहाँ कोही पनि थिएन। अकाशका सारा चरा-चुरूङ्गीहरू उडिसकेका थिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

25 मैले हेरें, र त्‍यहाँ कोही मानिसहरू नै थिएनन्‌। आकाशका सबै पक्षीहरू उड़ेर गइसकेका थिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

25 मैले हेरें र त्‍यहाँ कोही मानिसहरू नै थिएनन्, आकाशका पंक्षीहरू पनि उडेर गइसकेका थिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 मैले हेरेँ, र त्यहाँ कोही पनि मानिसहरू थिएनन्; आकाशका सबै चरा उडेर गइसकेका थिए।

See the chapter Copy




यर्मिया 4:25

Follow us:

Advertisements


Advertisements