Online Bible

- Advertisements -




यर्मिया 4:16 - पवित्र बाइबल

16 “जाति-जातिहरूलाई खबर गर। यरूशलेमभरि मानिसहरूमा यो खबर फैलाऊ। टाढोबाट घेरा हाल्ने सैन्य आइरहेको छ। यी शत्रुहरूले यहूदा शहरहरू विरूद्ध लडाईँको घोषणा गरिरहेका छन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

16 “जाति-जातिलाई यो भन्, यरूशलेमलाई यो घोषणा गर, ‘घेरा हाल्‍ने एक सेना आइरहेछ, र यहूदाका सहरहरूका विरुद्धमा युद्ध-ध्‍वनि उठाइरहेछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

16 टाढा देशबाट शत्रुहरू आउँदै छन् भनी यरूशलेमका बासिन्‍दाहरूलाई र जाति-जातिहरूलाई चेतावनी दिन तिनीहरू आएका छन्। यी शत्रुहरू यहूदाका सहरहरूको विरोधमा कराउनेछन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 “यो कुरा राष्ट्रहरूलाई भन्, यरूशलेमलाई यो घोषणा गर्: ‘यहूदाका सहरहरूको विरुद्धमा युद्धको ध्वनि सुनाउँदै, टाढा देशबाट घेरा हाल्ने सेनाहरू आउँदैछन्।

See the chapter Copy




यर्मिया 4:16

Follow us:

Advertisements


Advertisements