यर्मिया 4:13 - पवित्र बाइबल13 हेर! शत्रु बादल झैं आउँदैछ। उसको रथ हुरी झैं चल्छ, घोडाहरू चीलहरू भन्दा छिटा छन्। हामीलाई धिक्कार छ, हामी नष्ट भयौं। See the chapterनेपाली नयाँ संशोधित संस्करण13 हेर, बादलझैँ उहाँ अगि बढ्नुहुन्छ, उहाँका रथहरू भुमरीझैँ आउँछन्, उहाँका घोड़ाहरू गरुडहरूभन्दा चाँड़ा छन्। हाय, हामीहरू, हामी नष्ट भयौं! See the chapterसरल नेपाली पवित्र बाइबल13 हेर, शत्रु बादलझैँ आउँदै छ। त्यसका लडाइँका रथहरू आँधी-बेहरीझैँ आउँछन् र त्यसका घोडाहरू चिलहरूभन्दा तेज दगुर्छन्। हाय, हामी खतम भयौं! हामी नाश भयौं! See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण13 हेर! उहाँ बादलझैँ अगि बढ्नुहुन्छ, उहाँका रथहरू भुमरीझैँ आउँछन्; उहाँका घोडाहरू गरुडभन्दा तेज दगुर्छन्। हाय हामीलाई, किनकि हामीहरू बरबाद भयौँ! See the chapter |