Online Bible

- Advertisements -




यर्मिया 39:9 - पवित्र बाइबल

9 नबूजरदान बाबेलका राजाको विशेष सैनिकका कप्तान थिए। उनले शहरमा छोडिएका बाँकी मानिसहरूलाई ज-जसले समर्पण गरेका थिए अनि अन्य जो रहेकाहरूलाई कैदी बनाई बाबेलमा ल्याए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 तब सहरमा छोड़िएका बाँकी मानिसहरू र उनीकहाँ भागेर आउनेहरूलाई र अरू बाँकी मानिसहरूलाई राजकीय अङ्गरक्षकका सेनापति नबूजरदानले कैद गरेर बेबिलोनमा लगे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 अन्‍तमा बेबिलोनका सेनापति नबूजरदानले सहरमा छोडिएका बाँकी मानिसहरू र भागेर तिनीहरूकहाँ आएका मानिसहरूलाई कैद गरी बेबिलोनमा लगे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 बेबिलोनका राजकीय अङ्गरक्षकका सेनापति नबूजरदानले सहरमा बचेका मानिसहरू र पहिले तिनीहरूकहाँ भागेर गइसकेका मानिसहरू र त्यहाँका अरू बाँकी मानिसहरूलाई कैद गरेर बेबिलोनमा लगे।

See the chapter Copy




यर्मिया 39:9

Follow us:

Advertisements


Advertisements