Online Bible

- Advertisements -




यर्मिया 39:6 - पवित्र बाइबल

6 रिबला शहरमा बाबेलका राजाले सिदकियाहका छोरो र सबै मुख्य मानिसहरूलाई तिनकै उपस्थितिमा मारे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

6 त्‍यहीँ रिब्‍लामा नै बेबिलोनका राजाले सिदकियाहका छोराहरूलाई तिनकै आँखाका सामुन्‍ने मारे र यहूदाका सबै भारदारहरूलाई पनि मारे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

6 रिबलामा सिदकियाहले हेर्दाहेर्दै उनका छोराहरूलाई नबूकदनेसरले मारे र यहूदाका भारदारहरूलाई पनि मारे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 त्यहाँ रिब्ला इलाकामा बेबिलोनका राजाले सिदकियाहका छोराहरूलाई र यहूदाका सबै अधिकारीहरूलाई तिनकै आँखाको सामु मारे।

See the chapter Copy




यर्मिया 39:6

Follow us:

Advertisements


Advertisements