यर्मिया 39:3 - पवित्र बाइबल3 बाबेलका राजाका जम्मै भारद्वारहरू भित्र आए अनि मध्य प्रवेशद्वारमा बसे। ती त्यहाँ आउने अधिकारीहरूको नाउँ यस प्रकार छ, नेर्गल-सरेसेर, समगरनबो, मुख्य अधिकारी सर्सकीम, रब-सारीस, उच्च अधिकारी नेर्गल-सरेसर, रबमाग र अन्य मुख्य अधिकारीहरू पनि थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 जब यरूशलेम लिइयो, तब बेबिलोनका राजाका सबै अधिकारीहरू आएर मध्य ढोकामा बसे: सम्गरका नेर्गलसरेसर, प्रमुख पदाधिकारी नेबो-सर्सेकिम, एक उच्च अधिकृत नेर्गल-सरेसर र बेबिलोनका राजाका अरू सबै अधिकारीहरू। See the chapterसरल नेपाली पवित्र बाइबल3 (तब बेबिलोनका राजाका ठूल्ठूला भारदारहरू सबै आए र बीचको मूल-ढोकानिर आ-आफ्नो ठाउँमा बसे। तीमध्ये नेर्गल-सरेसर, सम्गर, सर्सेकिम र अर्को एक जना नेर्गल-सरेसर थिए।) See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तब बेबिलोनका राजाका सबै अधिकारीहरू भित्र आए, र बीचको मूलढोकामा बसे: समगरका नेर्गल-सरेसेर, मुख्य अधिकारी नबो-सर्कसीम, उच्च अधिकारी नेर्गल-सरेसेर र बेबिलोनका राजाका अरू सबै अधिकारीहरू पनि थिए। See the chapter |