Online Bible

- Advertisements -




यर्मिया 39:2 - पवित्र बाइबल

2 अनि सिदकियाह राजा भएको एघारौं बर्षको चौथो महीनाको नवौ दिनमा, शहरको पर्खाल भत्काइयो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 अनि सिदकियाहको एघारौँ वर्षको चौथो महिनाको नवौँ दिनमा त्‍यस सहरको पर्खाल भत्‍काइयो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 सिदकियाहको राज्‍यकालको एघारौं वर्षको चौथो महिनाको नवौं दिनमा सहरका पर्खालहरू तोडिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 अनि सिदकियाहको शासनकालको एघारौँ वर्षको चौथो महिनाको नवौँ दिनमा सहरको पर्खाल भत्काइयो।

See the chapter Copy




यर्मिया 39:2

Follow us:

Advertisements


Advertisements