Online Bible

- Advertisements -




यर्मिया 39:14 - पवित्र बाइबल

14 तिनीहरूले यर्मियालाई प्रहारीको चोक बाहिर निकाले। बाबेल सेनाका हाकिमहरूले यर्मियालाई अहीकामको छोरो अनि शापानको नाति गदल्याहको रेख-देखमा राखे। गदल्याहलाई दिइएको आदेश अनुसार यर्मियालाई घर लग्यो, यसर्थ उनी आफ्ना मानिसहरूसँगै बसे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

14 मानिसहरू पठाएर यर्मियालाई गारदको चोकबाट ल्‍याए। तिनलाई घरमा लैजाने जिम्‍मेवारी उनीहरूले शापानका नाति, अहीकामका छोरा गदल्‍याहको हातमा छोड़िदिए। यसरी यर्मिया आफ्‍ना मानिसहरूसँगै रहे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

14 मलाई राजमहलको चोकबाट निकाली ल्‍याए। अनि मलाई अहीकामका छोरा शापानका नाति गदल्‍याहको जिम्‍मामा दिए। मलाई कुशलसाथ घर पुर्‍याउने काम नदल्‍याहलाई दिइयो। यसरी म त्‍यहाँ आफ्‍ना मानिससित रहें।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 मानिसहरू पठाए र यर्मियालाई पहरेदारको चोकबाट बाहिर निकालेर ल्याए। तिनीहरूले यर्मियालाई तिनको आफ्नै घरमा लैजान भनी शापानका नाति, अहीकामका छोरा गदल्याहलाई सुम्पिदिए। अनि यसरी तिनी आफ्नै मानिसहरूसँग रहे।

See the chapter Copy




यर्मिया 39:14

Follow us:

Advertisements


Advertisements