Online Bible

- Advertisements -




यर्मिया 39:12 - पवित्र बाइबल

12 “यर्मियालाई लैजाऊ र उसको हेरचाह गर। उसलाई नोक्सान नपार। उसले जे माग्छ देऊ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

12 “यसलाई चाहिँ लगेर राम्ररी हेरचाह गर्नू। यसलाई कुनै किसिमको हानि नगर्नू। यसले तिमीलाई भनेझैँ यसको लागि गर्नू।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

12 “गएर यर्मियालाई ल्‍याऊ र राम्ररी उसको हेरचाह गर। उसलाई कुनै हानि नगर्नू र उसले भनेअनुसार सबै कुरा गरिदिनू।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 “यर्मियालाई ल्याऊ र तिनलाई राम्ररी हेरचाह गर। तिनलाई हानि नगर्नू, तर तिनले जे चाहन्छन्, तिनका निम्ति त्यही गर्नू!”

See the chapter Copy




यर्मिया 39:12

Follow us:

Advertisements


Advertisements