यर्मिया 39:11 - पवित्र बाइबल11 तर नबूकदनेस्सरले यर्मियाको बारेमा नबूजरदानलाई केही आज्ञा दिए। नबूजरदान नबूकदनेस्सरका खास रक्षकहरूको कप्तान थिए। आदेश यही थियो See the chapterनेपाली नयाँ संशोधित संस्करण11 बेबिलोनका राजा नबूकदनेसरले राजकीय अङ्गरक्षकका सेनापति नबूजरदानद्वारा यर्मियाको विषयमा यस्तो आज्ञा दिए, See the chapterसरल नेपाली पवित्र बाइबल11 तर नबूकदनेसर राजाले सेनापति नबूजरदानलाई यस्तो उर्दी जारी गर्न लाए, See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण11 अब बेबिलोनका राजा नबूकदनेसरले राजकीय अङ्गरक्षकका सेनापति नबूजरदानलाई यर्मियाको बारेमा यस्तो आदेश दिएका थिए: See the chapter |