Online Bible

- Advertisements -




यर्मिया 39:1 - पवित्र बाइबल

1 यरूशलेमलाई कसरी परास्त पारियो यहाँ वर्णन गरिएको छ यहूदाका राजा सिदकियाहको शासनकालको नवौं बर्षको दशौं महीनामा बाबेलका राजा नबूकदनेस्सरले आफ्ना सम्पूर्ण सेना लिएर यरूशलेमको विरूद्ध अघि बढे अनि त्यसलाई घेरा हाले।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

1 यरूशलेम यसरी लिइयो: यहूदाका राजा सिदकियाहको नवौँ वर्षको दशौँ महिनामा बेबिलोनका राजा नबूकदनेसर र उनका सारा सेना आएर यरूशलेममा चढ़ाइ गरी घेरा हाले।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

1 सिदकियाह यहूदाका राजा भएको नवौँ वर्षको दशौँ महिनामा बेबिलोनका राजा नबूकदनेसर आफ्‍ना सबै सेना लिएर आए र यरूशलेममाथि आक्रमण गरे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 यहूदाका राजा सिदकियाहको शासनकालको नवौँ वर्षको दशौँ महिनामा, बेबिलोनका राजा नबूकदनेसर आफ्ना सम्पूर्ण सेना लिएर यरूशलेमको विरुद्धमा मोर्चा बाँधेर आए र त्यसलाई घेरा हाले।

See the chapter Copy




यर्मिया 39:1

Follow us:

Advertisements


Advertisements