Online Bible

- Advertisements -




यर्मिया 38:8 - पवित्र बाइबल

8-9 राजा सिदकियाह त्यस समय बिन्यामीनको प्रवेशद्वारमा बसिरहेका थिए। तिनी राजदरवारबाट गए। तिनले राजालाई भने, “मेरो प्रभु महाराज! ती अधिकारीहरूले यर्मियासित दुष्टकर्म गरिरहेका छन्। तिनीहरूले यर्मियालाई भोकै मरोस् भनी पानीको इनारमा फ्याँकिदिए किनभने शहरमा रोटी छैन।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

8 तब तिनले राजमहलबाट गएर राजालाई भने,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

8 एबेद-मेलेक त्‍यहाँ गए र राजालाई भने,

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तब एबेद-मेलेक महलबाट निस्केर गएर राजालाई यसो भने,

See the chapter Copy




यर्मिया 38:8

Follow us:

Advertisements


Advertisements