यर्मिया 38:3 - पवित्र बाइबल3 अनि यही हो जो परमप्रभु भन्नुहुन्छ ‘यरूशलेमको शहरलाई निःसन्देह बाबेलको राजाकहाँ सुम्पिइनेछ। तिनीहरूले यसलाई कब्जा गर्नेछन्।’” See the chapterनेपाली नयाँ संशोधित संस्करण3 अनि परमप्रभु यसो भन्नुहुन्छ: ‘यो सहर निश्चय नै बेबिलोनका राजाका सेनाको हातमा सुम्पिइनेछ, र त्यसले यो कब्जा गर्नेछ’।” See the chapterसरल नेपाली पवित्र बाइबल3 परमप्रभुका यी वचन पनि मैले तिनीहरूलाई भन्दै थिएँ, “म यो सहर बेबिलोनका सेनाका हातमा दिने नै छु र तिनीहरूले यसलाई कब्जा गर्नेछन्।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 अनि याहवेह यसो भन्नुहुन्छ: ‘यो सहर निश्चय नै बेबिलोनको राजाका सेनाको हातमा दिइनेछ, जसले यस सहरलाई कब्जा गर्नेछ।’ ” See the chapter |