Online Bible

- Advertisements -




यर्मिया 38:21 - पवित्र बाइबल

21 तर यदि तिमीले बाबेलका सेना समक्ष आत्मासमर्पण गर्न अस्वीकार गर्यौ भने, यो जो परमप्रभुले मलाई देखाउनु भएकोछ त्यो हुनेनैछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

21 तर सुम्‍पिनलाई तपाईंले इन्‍कार गर्नुभयो भनेता परमप्रभुले मलाई देखाउनुभएको दर्शन यही हो:

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

21 तर तपाईंले तिनीहरूको शरण नलिए के हुनेछ, त्‍यो परमप्रभुले मलाई दर्शनमा देखाउनुभएको छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 तर यदि तपाईंले समर्पण गर्न इन्कार गर्नुभयो भने याहवेहले मलाई यो कुरा प्रकट गर्नुभएको छ:

See the chapter Copy




यर्मिया 38:21

Follow us:

Advertisements


Advertisements