Online Bible

- Advertisements -




यर्मिया 38:2 - पवित्र बाइबल

2 “कि परमप्रभु भन्नुहुन्छ, ‘जो यरूशलेममा बसे तिनीहरू तरवारहरूले अथवा अनिकालले अथवा डरलाग्दो रूढीले मर्नेछन् तर ज-जसले सैनिक समक्ष आत्मसमर्पण गर्नेछ तिनीहरू जीवित रहनेछन् उसले जीवन युद्ध परितोषक रूपमा पाउनेछ र मर्नेछैन।’

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 “परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘जो यस सहरमा बस्‍छ त्‍यो तरवार, अनिकाल र रूढ़ीले मर्नेछ, तर जो निस्‍केर बेबिलोनीहरूकहाँ जान्‍छ त्‍यो बाँच्‍नेछ। त्‍यसले आफ्‍नो ज्‍यान जोगाएर उम्‍कनेछ, र त्‍यो बाँच्‍नेछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 “याहवेह यसो भन्‍नुहुन्छ: ‘यस सहरमा जो बस्छ, त्यो तरवार, अनिकाल र रूढीले मर्नेछ; तर बेबिलोनी सेनाहरूकहाँ गएर आफैँलाई समर्पण गर्नेचाहिँ जीवित रहनेछ। त्यसले आफ्नो प्राण जोगाउनेछ र जीवित रहनेछ।’

See the chapter Copy




यर्मिया 38:2

Follow us:

Advertisements


Advertisements