यर्मिया 38:15 - पवित्र बाइबल15 यर्मियाले सिदकियाहलाई भने, “यदि मैले उत्तर दिए भने तपाईंले मलाई मार्नु हुन्छ होला। अनि यदि मैले तपाईंलाई परामर्श दिएँ भने पनि सुन्नु हुने छैन।” See the chapterनेपाली नयाँ संशोधित संस्करण15 यर्मियाले सिदकियाहलाई भने, “मैले तपाईंलाई जवाफ दिएँ भने, के तपाईंले मलाई मार्नुहुन्न? मैले तपाईंलाई सल्लाह दिएँ भने पनि तपाईंले त्यो सुन्नुहुन्न।” See the chapterसरल नेपाली पवित्र बाइबल15 यर्मियाले सिदकियालाई भने, “मैले तपाईंलाई साँचो कुरा बताएँ भने तपाईंले मेरो ज्यान लिनुहुनेछ अनि मैले केही सर-सल्लाह दिएँ भने पनि तपाईंले सुन्नुहुनेछैन।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण15 यर्मियाले सिदकियाहलाई भने, “यदि मैले तपाईंलाई जवाफ दिएँ भने के तपाईंले मलाई मार्नुहुन्न र? यदि मैले तपाईंलाई सल्लाह दिएँ भने तापनि तपाईंले मेरो कुरा सुन्नुहुनेछैन।” See the chapter |