यर्मिया 37:2 - पवित्र बाइबल2 तर सिदकियाहले परमप्रभुको सन्देश प्रति ध्यानै दिएन जुन सन्देश परमप्रभुका अगमवक्ता यर्मियालाई प्रचार गर्न भनी दिनुभएको थियो। अनि सिदकियाहको कर्मचारीहरू र यहूदाका मानिसहरूले परमप्रभुको सन्देशलाई ध्यानै दिएनन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 तर न त तिनले न तिनका टहलुवाहरूले न देशका मानिसहरूले यर्मिया अगमवक्ताद्वारा परमप्रभुले भन्नुभएका वचनमा ध्यान दिए। See the chapterसरल नेपाली पवित्र बाइबल2 तर नत सिदकियाहले नत तिनका भारदारहरूले नत प्रजाले मलाई परमप्रभुले दिनुभएको सन्देश पालन गरे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तर न तिनले, न तिनका सेवकहरूले, न त देशका मानिसहरूले नै यर्मिया अगमवक्ताद्वारा बोलिएका याहवेहका वचनहरू पालन गरे। See the chapter |