यर्मिया 37:18 - पवित्र बाइबल18 तब यर्मियाले राजा सिदकियाहलाई सोधे, “मैले के भूल गरेकोछु? तपाईं र तपाईंका अधिकारीहरू विरूद्ध अथवा यरूशलेमका मानिसहरूमाथि के अपराध गरें ताकि तपाईंले मलाई झ्यालखानमा राख्नु भयो? See the chapterनेपाली नयाँ संशोधित संस्करण18 तब यर्मियाले सिदकियाह राजालाई भने, “मैले तपाईंलाई वा तपाईंका अधिकारीहरू वा यस प्रजालाई के गरें र तपाईंले मलाई झ्यालखानमा हालिदिनुभयो? See the chapterसरल नेपाली पवित्र बाइबल18 तब मैले सोधें, “मैले तपाईं वा तपाईंका भारदार र प्रजाका विरुद्धमा के अपराध गरें र तपाईंले मलाई कैदमा राख्नुभयो? See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तब यर्मियाले राजा सिदकियाहलाई भने, “मैले तपाईं, तपाईंका अधिकारीहरू र यी मानिसहरूको विरुद्धमा के अपराध गरेको छु, र तपाईंले मलाई झ्यालखानामा राख्नुभयो? See the chapter |