यर्मिया 37:17 - पवित्र बाइबल17 त्यसपछि राजाले यर्मियालाई उनको राजाको महलमा ल्याउन पठाए। सिदकियाहले गुप्त रूपमा यर्मियालाई सोधे, “के परमप्रभुबाट केही सन्देश छ?” यर्मियाले जवाफ दिए, “ज्यू छ। तपाईंलाई बाबेलका राजाकहाँ सुम्पिनेछन्।” See the chapterनेपाली नयाँ संशोधित संस्करण17 तब सिदकियाह राजाले तिनलाई झिकाइपठाए, र तिनलाई महलमा ल्याएर गुप्तमा तिनलाई यसो भनेर सोधे, “के परमप्रभुबाट केही कुरा छ?” यर्मियाले जवाफ दिए, “हजूर, छ। तपाईं बेबिलोनका राजाको हातमा सुम्पिइनुहुनेछ।” See the chapterसरल नेपाली पवित्र बाइबल17 पछिबाट सिदकियाह राजाले मलाई बोलाउन पठाए र महलमा लगेर एकान्तमा मलाई सोधे, “के परमप्रभुबाट केही सन्देश छ?” मैले जवाफ दिएँ, “हजुर छ, “हजुर बेबिलोनका राजाको हातमा सुम्पिइनुहुनेछ।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तब सिदकियाह राजाले तिनलाई ल्याउन लगाए, र तिनलाई राजमहलमा ल्याए, जहाँ तिनलाई गुप्तमा सोधे, “के याहवेहबाट केही सन्देश छ?” यर्मियाले जवाफ दिए, “हजुर, छ। तपाईं बेबिलोनका राजाको हातमा सुम्पिइनुहुनेछ।” See the chapter |