यर्मिया 37:16 - पवित्र बाइबल16 तिनीहरूले यर्मियालाई एक तहखानाको सानो कोठामा राखे। यर्मिया त्यहाँ धेरै समय सम्म बसे। See the chapterनेपाली नयाँ संशोधित संस्करण16 तिनीहरूले यर्मियालाई तहखानाको कालकोठरीमा हालिदिए, जहाँ तिनी धेरै दिनसम्म रहे। See the chapterसरल नेपाली पवित्र बाइबल16 मलाई एउटा जमिनमुनिको बन्दी कोठामा धेरै दिनसम्म राखे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तिनीहरूले यर्मियालाई एउटा अँध्यारो बन्दी कोठामा राखिदिए, जहाँ तिनी धेरै दिनसम्म रहे। See the chapter |