Online Bible

- Advertisements -




यर्मिया 37:12 - पवित्र बाइबल

12 यर्मियाले यरूशलेमबाट बिन्यामीनको देश तर्फ यात्रा गर्न इच्छा गरे। उनी त्यहाँ आफ्नो सम्पक्तिको अंश लिनलाई गईरहेका थिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

12 तब मानिसहरूको माझमा आफ्‍नो अंश लिनलाई यर्मिया यरूशलेम सहर छोड़ेर बेन्‍यामीनको इलाकातिर जान लागे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

12 यसकारण बेन्‍यामीनको इलाकामा गई परिवारका सर-सम्‍पत्तिबाट आफ्‍नो भाग लिन मैले यरूशलेमबाट बिदा हुने तरखर गर्न लागें।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तब यर्मिया बेन्यामीनको इलाकाका मानिसहरूबाट आफ्नो सम्पत्तिको भाग लिनलाई यरूशलेमबाट निस्के।

See the chapter Copy




यर्मिया 37:12

Follow us:

Advertisements


Advertisements