यर्मिया 36:8 - पवित्र बाइबल8 यसकारण नेरियाहको छोरो बारूकले अगमवक्ता यर्मियाले अह्राएका प्रत्येक कुरा गरे। बारूकले बेहेरूवामा लेखिएका परमप्रभुको कुरा परमप्रभुको मन्दिरमा पढे। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 यर्मिया अगमवक्ताले भनेअनुसार नेरियाहका छोरा बारूकले गरे। तिनले पत्रको मुट्ठोमा लेखिएका परमप्रभुका कुरा परमप्रभुको मन्दिरमा पढ़ेर सुनाए। See the chapterसरल नेपाली पवित्र बाइबल8 यसर्थ मैले भनेअनुसार नै बारूकले मन्दिरमा परमप्रभुका वचन पढेर सुनाए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 यर्मिया अगमवक्ताले भनेअनुसार हरेक वचनहरू नेरियाहका छोरा बारूकले पढेर सुनाए; बारूकले त्यस चर्मपत्रबाट याहवेहका ती वचनहरू याहवेहको मन्दिरमा पढेर सुनाए। See the chapter |