Online Bible

- Advertisements -




यर्मिया 36:6 - पवित्र बाइबल

6 यसकारण म चाहन्छु कि तिमी परमप्रभुको मन्दिरमा उपासको दिन जाऊ अनि तिनीहरूका शहरहरूबाट आएका यहूदाका मानिसहरूलाई मेरो निर्देशनमा तिमीले बेहेरूवामा लेखेको परमप्रभुको सन्देशहरू पढेर सुनाऊ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

6 यसैले कुनै उपवासको दिन परमप्रभुको भवनमा गएर तिमीले मबाट सुनेर पत्रको मुट्ठोमा मैले तिमीलाई लेख्‍न लाएका कुरा मानिसहरूले सुन्‍ने गरी पढ़ेर सुनाइदेऊ। यहूदाका नगरहरूबाट आएका सबै मानिसहरूले सुन्‍ने गरी पढ़ेर सुनाइदेऊ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

6 तर तिमीचाहिँ कुनै उपवास राखेको दिन मन्‍दिरमा जाऊ। तिमीले यो बेह्रेको कागजको मुट्ठो उच्‍च सोरले मानिसहरूलाई पढेर सुनाउनुपर्नेछ र परमप्रभुले मलाई भन्‍नुभएको हरेक कुरा, जुन मैले तिमीलाई लेख्‍न लाएँ, मानिसहरूले सुन्‍नेछन्। आ-आफ्‍ना सहरबाट आएका यहूदाका मानिसहरूसमेत सबै मानिसहरूले सुन्‍नेगरी एक ठाउँबाट तिमीले यो पढ्‍नू।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 यसकारण तिमी उपवासको दिन याहवेहको भवनमा जाऊ। मैले भनेको र तिमीले चर्मपत्रमा लेखेका कुराहरू मानिसहरूका निम्ति पढिदेऊ। ती वचनहरू सहरहरूबाट भित्र आएका यहूदाका ती सबै मानिसहरूले सुन्‍ने गरी पढिदेऊ।

See the chapter Copy




यर्मिया 36:6

Follow us:

Advertisements


Advertisements