Online Bible

- Advertisements -




यर्मिया 36:25 - पवित्र बाइबल

25 एलानातान, दलायाह र गमर्याहले राजा यहोयाकीमलाई त्यो बेहेरूवा नजलाउनु होस् भनेर विन्ती गरे। तर राजाले तिनीहरूको बिन्ती सुनेनन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

25 एल्‍नातान, दलायाह र गमर्याहले राजालाई त्‍यो पत्रको मुट्ठो नजलाउनुहोस्‌ भनी बिन्‍ती गर्दा पनि तिनले तिनीहरूको कुरामा ध्‍यानै दिएनन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

25 एल्‍नातान, दलायाह र गमर्याहले राजालाई कागजको मुट्ठो नजलाउने अनुरोध गरेका थिए, तर उनले तिनीहरूका कुरामा केही ध्‍यानै दिएनन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 एल्नातान, दलायाह र गमर्याहले राजालाई त्यो चर्मपत्र नजलाउनु भनेर बिन्ती गरे, तर तिनले तिनीहरूको कुरा सुन्‍नै मानेनन्।

See the chapter Copy




यर्मिया 36:25

Follow us:

Advertisements


Advertisements