यर्मिया 36:20 - पवित्र बाइबल20 तब शाही अधिकारीहरूले बेहेरूवा सचिव, एलीशामाको कोठामा राखे। तिनीहरू राजा यहोयाकीमकहाँ चोकमा गए र बेहेरूवामा भएको सबै कुरा भने। See the chapterनेपाली नयाँ संशोधित संस्करण20 तिनीहरूले सचिव एलीशामाको कोठामा त्यो पत्रको मुट्ठो राखेपछि चोकमा गएर राजालाई सबै कुरा बताइदिए। See the chapterसरल नेपाली पवित्र बाइबल20 राज-भारदारहरूले कागजको बेह्रेको मुट्ठो दरबारिया सचिव एलीशामाको कोठामा राखे र राज-महलको चोकमा गई तिनीहरूले सबै कुरा राजालाई सुनाए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण20 अधिकारीहरूले त्यस चर्मपत्रलाई सचिव एलिशामाको कोठामा राखिछोडे, र चोकमा राजाकहाँ गएर यी सबै कुरा भनिदिए। See the chapter |